महोत्तरी, १६ फागुन । दाइजोमा लैनो भैंसी नपाएको निहुँमा दुलही छोड्ने धनुषाका एक बेहुलालाई इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेर खोरमा हालेको छ ।
सिउँदोमा सिन्दुर हालिसकेकी बेहुली छोड्ने बेहुला कान्छी बजार–९ का रोदी कापरलाई प्रहरीले पक्राउ गरेर खोरमा हालेको हो ।
बर्दिबास नगरपालिका–८ फूलबारी टोलकी १९ वर्षीया अमृताकुमारी कापरको हिन्दु परम्पराअनुसार विवाह भएको थियो । दाइजोमा लैनो भैंसी नपाएपछि बेहुलाले बेहुली नअन्माई हिँडेको अन्नपूर्ण पोस्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्