एजेन्सी । अमेरिकामा गरिएको स्वास्थसम्बन्धी अनुसन्धानले देखाएको अनसार एक लाख व्यक्तिमध्ये सात जनामा स्मरण शक्ति गुम्ने रोग लागेको देखिएको छ ।
कहिलेकाहीं त्यस्तो अवस्थामा घन्टौंसम्म पनि स्मरण शक्ति नफर्कन सक्ने अनुसन्धानकर्ताहरू बताउँछन । नयाँ सम्झना वा हालसालै घटेका घटनाहरू सम्झिन नसक्ने गरेको पाइएको छ ।
यसरी निकै रोमाञ्चित र जोसिएर यौन सम्पर्क गरेको भोलिपल्ट के खाएको भन्ने बिर्सने समेत गरेको छ ।
यो तथ्यको कारण मानिसहरू यौनबाट टाढिन सक्ने भएकाले यौन पीडाबाट छुट्क्रा दिन र मनलाई शान्त पार्ने र मीठो निन्द्राका लागि अनुसन्धानकर्ताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्