काठमाण्डौ,१८ फागुन । तालाबन्दी र आगजनीबीच भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको अहिलेसम्मको निर्वाचनको परिणाम अनुसार मुलुकभरीबाट अनेरास्ववियुले अग्रता लिएको छ । संगठनका नेताहरुले दिएको जानकारी अनुसार अहिलेसम्म अनेरास्ववियुले चौतिसभन्दा बढी क्याम्पसमा आफू विजयी भएको दाबी गरेको छ । दोस्रोमा अनेरास्ववियु क्रान्तिकारी र तेस्रो मा नेविसघ रहेको छ ।वढी क्याम्पसमा विजयी भएको दाबी गरेको छ ।
अनेरास्ववियुले कहाँ–कहाँ जिते
डेडिथुम्का क्याम्पस धुलिखेल सन्जिबनी क्याम्पस
कुसादेबी क्याम्पस, मन्दिरा घिमिरे
रिडी बहुमुखी क्याम्पस गुल्मी रामप्रसाद पोखरेल
सिद्धार्थ क्याम्पस स्याङ्जा
पाटन वहुमुखी क्याम्पस, वैतडी महेश प्रसाद भट्ट
सल्यान वहुमुखी क्याम्पस, सल्यान राम वहादुर खत्री
मान्डव्य वहुमुखी क्याम्पस पाल्पा( नवीन वस्याल
शान्ती क्याम्पस, वझांग डम्वर सिंह
खापरदेव क्याम्पस वझांग पुजा कार्की
आदर्श वहुमुखी क्याम्पस, धादिंग रुपर गिरी
हनुमन्तेश्वर क्याम्पस, काभ्रे, दोलखा शन्तोस दाहाल
खोटांग क्याम्पस, खोटांग सन्तोशी फुयाँल
कानपुर क्याम्पस, काभ्रे सुनिता तामांग
अमरदीप क्याम्पस सुर्खेत हरि देवकोटा
काठमाण्डौ विश्वविद्यालय केन्द्रीय क्याम्पस( सुन्दर लामा
उद्वुद्द क्याम्पस पाल्प निर्जन आचार्य
त्रियुगा क्याम्पस उदयपुर सुनिल तमांग
सिद्ददेव वहुमुखी क्याम्पस पाँचथर रविन सम्वाहाम्फे लिम्बू
सिमपानी क्याम्पस खोटांग रोशन पोख्रेल
संखुवासभा जिल्लाको मादी क्याम्पस
रामेश्वर क्याम्पस संखुवासभा जिल्ला
भिमज्योती शिक्षा क्याम्पस खुर्कोट चुडामणि श्रेष्ठ
धादिङ बैरेनी स्थित नमुना बागेश्वरी क्याम्पस सन्दीप घिमिरे
जनक क्याम्पस भकुन्डे काभ्रे सरला दाहाल
अन्नपूर्ण सामुदायिक क्याम्पस कार्किनेटा हिमाल
सेती क्याम्पस, बझाङ– बिमला अवस्थी
कृष्ण स्नातक लाली क्याम्पस, दार्चुला– कमला पन्त
खप्तड आदर्श क्याम्पस, डोटी– रमेश पचेरा
बुडिनन्दा क्याम्पस कोल्टी, बाजुरा– केशरबहादुर भाट
जनहित बहुमुखी क्याम्पस जोमसोम, मुस्ताङ– रबिन बानियाँ गुरुङमहादेव क्याम्पस रातमाटे , नुवाकाट प्रदीप नेपाल
जिरी क्याम्पस दोलखा, समीर खड्का
जितपुर क्याम्पस ,धनकुटा प्रतिमा श्रेष्ठ
प्रतिक्रिया दिनुहोस्