Uncategorized

मन्त्रिपरिषद् विस्तारको तयारी,राप्रपा अध्यक्ष थापा उपप्रधानमन्त्रीः६ बजे सपथ



काठमाण्डौ,२६ फागुन, । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीयविकास मन्त्री नियुक्त गरेका छन् ।

थापाको साँझ साढे ६ बजे सपथको कायक्रम राखिएको स्रोतले जानकारी गरायो । राखिएको छ । स्थानीय विकासमन्त्री माओवादी केन्द्रका हितराज पाण्डे छन् । माओवादीको सिफारिसमा मन्त्री भएका उनलाई फिर्ता बोलाउने सम्भावना छ ।