काठमाडौँ, २२ चैत । नेपाल र भारतबीचको सन् १९५० को शान्ति तथा मैत्रीसन्धिलगायत अन्य दुईपक्ष सन्धि सम्झौताको पुनरावलोकन गरी सुझाव पेस गर्न गठित नेपाल र भारतका प्रबुद्ध समूहको बैठक भोलिदेखि यहाँ हँदैछ ।
विविध कारणबस दुई पटक स्थगन भएको उक्त बैठकमा भाग लिन भारतका अधिकारीहरु राजधानी आइसक्नुभएको प्रबुद्ध समूहको सचिवालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्