काठमाडौं२४ चैत । लामो समयदेखि बस्न नसकेको मन्त्रीपरिषदको बैठक आज बस्दै छ ।
उपप्रधानमन्त्रीको वरियाता विबादका कारण बस्न नसकेको बैठक आजका लागि बोलाएको हो ।
दिउँसो ३ बजेपछि सिंहदरबारमा बस्ने बैठकले प्रहरी महानिरीक्षकको बारेमा निर्णय लिन सक्ने सूचना तथा सञ्चार एवम सरकारका प्रवक्ता सरेन्द्र कार्कीले जानकारी दिए । ।
आजकै बैठकले उपप्रधानमन्त्रीको वरियताको बारेमा पनि निर्णय लिन सक्ने प्रवक्ता कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्