शैक्षिक

निर्वाचनको तिथि नजिकिदै जाँदा विभिन्त्र पार्टी परित्याग गर्ने को संख्या पनि बढिरहेको छ



मो. इमरान खान

कपिलवस्तु ०५ बैशाख ।  यता स्थानिय तहको निर्वचन नचिकदा टिकटका लागि पार्टी परित्याग गर्नेहरुको संख्या पनि बढीरहेको छ । आफू बसेको पार्टीबाट टिकट नपाउने संम्भावना देखेपछि ठूला पार्टी छोड्नेहरुको संख्या बढिरहेको छ र्। कपिलवस्तुमा १५० जना ले विभिन्न पार्टि परित्याग गरेका छन । हट मधेश । विभिन्न समयमा एमाले लगाएत अन्य पार्टिहरुले जातजाति भाषाधर्मको विषयमा भेदभाव गर्ने गरेकोले अव ति पार्टिहरुलाई मधेशवाट विदाई गर्नुपर्ने स्थानीय जगतदेव थारुले वताए .
नेपालमा सवै जातजाति भाषा धर्म का मानिसहरु वस्ने भएतापनि राजनितिकको विषयले दोन्द्ध फैलाउने गरेकोले प्रत्याग गरेको उनिहरुको भनाई रहेको थियो ।

कपिलवस्तुको क्षेत्र न ४ र ५ मा क्रियासिल राजनितिक गरिरहेको व्याक्तिहरु अव केहि समय स्वतन्त्र रहने वताए । जगतदेव थारु, विजय जयसवाल, मंगल थारु, हिरालाल थारु, कल्लु थारु, अनिल सिह थारु लगाएको नेतृत्वमा पार्टि प्रत्याग गरिएको थियो । निजिकिदै गरेको स्थानिय तहको निर्वचन को वेला पार्टी प्रत्याग गर्दा ठुला पार्टिहरुलाई धेरै नै समस्या हुने देखिएको छ ।