सम्पादकीय

कहाँ खसे सबै भन्दा धेरै र कम भोट ?



काठमाडौं, १ जेठ । आईतबार सम्मपन्न पहिलो चरणको स्थानी तह निर्वाचनमा भक्तपुरमा सबैभन्दा बढि र मनाङमा सबैभन्दा कम मत खसेको निर्वाचन अयोगले जनाएको छ,

भक्तपुरमा ८३ प्रतिशत र मनाङमा ५३.२३ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।

भक्तपुरमा १ लाख ६१ हजार ५ सय २९ र मनाङमा पाँच हजार ९४ मतदाता छन् । नागरिकमा समाचार छ ।