Banner News

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित



काठमाण्डौ जेष्ठ ७ ।सरकारले आगामी आर्थिक बर्ष २०७४र७५ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको हो ।

पारित नीति तथा कार्यक्रम आइतबार बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गर्ने समेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।