काठमाडौं, ११ जेठ । भक्तपुरको सुर्यविनायक नगरपालिकामा निर्वाचन जनप्रतिनिधिले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सुर्यविनायक नगरपालिकाको आफ्नै कार्यालय भवन छैन ।
सुर्यविनायक नपा ८ सिपाडोलस्थित एक निजी घरमा कार्यालय सञ्चालन हुँदै आएको छ । साथै, भाडाको कार्यालयमा खुला ठाउसंगै हल नहुँदा बुधबार नवनिर्वाचित जनप्रतिनिधिको सपथ्रहण सुर्यविनायकथित एक पार्टी प्यालेसमा गरिएको थियो । अन्नपुर्ण पोष्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्