सम्पादकीय

दुई सय १४ जना महिला निर्वाचित !



काठमाडौं, १२ जेठ ।  स्थानीय तह निर्वाचनमा आरक्षणसहित खुल्ला प्रतिस्पर्धाबाट जनप्रतिनिधि महिलाको उपस्थिती बढेको छ । पहिलो चरणको चुनावको मतपरिणाम अनुसार गाउँपालिका र नगरपालिका प्रमुख १२ जना उपप्रमुखमा दुई सय १४ जना महिला निर्वाचित भएका छन् ।

सबैभन्दा धेरै जनप्रतिनिधि बन्ने अवसर महिलाका लागि यो पहिलोपटक हो । मतपरिणाम अनुसार प्रमुख, उपप्रमुख महिला निर्वाचित भएका छन्  ।

निर्वाचन आयोगले दुई सय ७३ स्थानीइ तहको मत परिणाम घोषणा गरेको छ । पहिलो चरणको निर्वाचन सकिएको दस दिन वितिसक्दा पनि सबै तहको मतपरिणाम आउन सकेको छैन । ती गाउँपालिका सहित पाहिलो तहमा एमाले र एक नगरपालिका सहित चार गाउँपालिका कांग्रेसक तर्फबाट महिला विजयी भएका छन् । कान्तिपुरमा समाचार छ ।