Banner News

चाँगुनारायण ३ मा एमाले विजयी,



भक्तपुर, १२ जेठ । चाँगुनारायण नगरपालिका वडा नं ३ मा नेकपा एमाले को समूह विजयी भएको छ ।

सो वडाको अध्यक्षमा श्यामसुन्दर धिमाल, महिला सदस्यमा रमा थापा, दलित महिला सदस्यमा सुष्मा सुनार, सदस्यहरुमा नवराज गेलाल र प्रेमबहादुर बाखु विजयी हुनुभएको छ ।