काठमाडौं, १४ जेठ । सरकारको नेतृत्व गर्ने तयारीमा रहेको कांग्रेस पनि मधेसी दललाई फकाउने प्रयासमा लागेको छ ।
शनिबार दिउँसो सानेपास्थित पार्टी कार्यालयमा कांग्रेस नेतृत्वले राष्ट्रिय जनता दलका नेताहरूसँग छलफल गरेका छन् । यद्यपि, छलफल कुनै निष्कर्षमा भने पुग्न सकेन । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्