कैलाली, १४ जेठ । उम्मेदवार छनौटको विषयलाई लिएर कांग्रेस कैलालीमा तीव्र अन्तुष्टि देखिएको छ ।
दुई दिनदेखि जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।
जिल्लामा टिकट वितरणको टुंगो लगाउन नसकेपछि कांग्रेस सभापति मनु शाह, सांसद पुष्करनाथ ओझाहितका नेता सभापति शेरबहादुर देउवालाई भेट्न भन्दै काठमाडौं गएको जिल्ला सचिव पुर्ण कंवुरले जानकारी दिए । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्