सम्पादकीय

भारतीय गाडीमा नेपाल प्रहरीको गस्ती



राजविराज, १७ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई सवारी साधन अपुग भएको छ ।

निर्वाचन सुरक्षाको दृष्टिले अति संवेदनशील रहेको जिल्लामा प्रहरी परिचालन गर्न भारतीय नम्बर प्लेटका गाडी भाडामा ल्याइएको हो ।

डीएसपी यादवराज उप्रेतीका अनुसार २६ वटा भारतीय गाडी भाडामा ल्याएर प्रहरी परिचालन गरिएको छ । कान्तिपुरमा समाचार छ ।