सम्पादकीय

दाजुलाई विदेश पठाउन राखेको पैसा लिएर भाइ बेपत्ता



कास्की, १८ बैशाख ।  दाजुलाई विदेश पठाउन ठिक्क पारेको एक लाख रुपैयाँसहित एक बालक बेपत्ता भएका छन् ।

तनहुँको राइपुर घर भई आल बेलचौतारमा बस्दै आएका ११ बष्र्नीय विशाल दर्नाल पैसा लिएर हराएका हुन् ।

बाबु प्रेमबहादुरका अनुसार माइला छोराई कतार पठाउन बैंकबाट लिइएको ऋण घरमा ल्याएर राखिएको थियो ।

गत चैत २७ गते सोही रकम लिएर विशाल बेपत्ता भएका हुन् । कान्तिपुरमा समाचार छ ।