सम्पादकीय

भोटेकोसी उर्लिएपछि सडक कटान



काठमाडौं, २४ वैशाख । भोटेकोसीको सतह बढेपछि स्थानीयवासी त्रसित भएका छन् ।

चीसँगको सीमा क्षेत्रमा अत्याधिक बर्ष भएपछि शनिबार दिउँसो भोटेकोसी उर्लिएको हो ।

सीमास्थित प्रहरीका अनुसार लगातारको बर्षाले भोटेकोसीमा बाढी आएपछि स्थानीय त्रसित भएका हुन् ।

बाढीले बाह्रबिसे-तातोपानी सडक कटान गरेको छ । तटीय क्षेत्र नजिकै जमिन बगाएको छ । कान्तिपुरमा समाचार छ ।