काठमाडौं, २६ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीले अबको एक महिना आफ्ना लागि इजलास नतोक्ने भएकी छन् । आगामी जेठ २५ गतेबाट उनले उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छिन् ।
प्रधानन्यायाधीश कार्कीले कुनै पनि मुद्दा नहेर्ने, आफ्नो इजलास नतोक्नुका साथै अवकास पाउनुअघि विदा नलिने सर्वोच्च अदालत स्रोतलाई उद्धृत गर्दै प्रधानन्यायाधीबाट अवकास पाउनु एक महिनाअगावै बिदा बस्ने प्रचलन रहे पनि कार्कीले भने बिदा लिने विषयमा कुनै जानकारी नदिएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्