काठमाडौं, २७ बैशाख । दिनभरी भोट माग्न ब्यस्त हुने उम्मेदवारसंगै अकिांश दलका कार्यकर्ता साझ परेपछि सहरका ससाना भटि छिर्छन् ।
अलिक पैसा हुने र उपल्ला तहका कार्यकर्ता भने गतिला र राम्रा रेष्टुरेन्ट पस्छन् । न्धिुपाल्चोका, रामेछाप र न्धिुलीका सदरमुकाम तथा स्थानीय स—साना बजार पल्लिो दिन यिनै ग्राहकले गुल्जार छन् ।
स्थानीय होटल ब्यवायीका अनुसार चुनावमा दिन नजिकिदै जादा मदिराको खपत ह्वातै बढेको छ । मदिरा डिलर खपत सञ्चालक भन्छन्, मागअनुार पुर्याउँनै हम्मे छ । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्