युएई, २७ बैशाख । नेपालमा हुन लागको स्थानीय तहको चनावमा भाग लिन प्रवासबाट नेपाल जाने यात्रुलाई मध्यनजर गर्दै नेपाल एयरलाईन्सले विशेष छुटको ब्यबस्था गरेको छ ।
मे ६ देखि मे ३१ सम्म छुटको ब्यबस्था गरिएको नेपाल एयरलाईन्स युएईका कन्ट्री मेनेजर रमेश पौडेलले जानकारी दिए ।
विशेष छुटसहित ९९ सय दिराममा आउने(जाने दुईतर्फी टिकटको ब्यवस्था गरेको उनले जानकारी दिए । कारोवारमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्