सम्पादकीय

सिन्धुपाल्चोकमा महिला कमान्ड



चौतारा, ३१ वैशाख । सागाँचोकगढी नगारपालिकास्थित सिद्धिकमला मतदान केन्द्रको चुनाव महिला कमान्डमा हुँदैछ ।

पीपलडाँडा गाउँमा कायम दुईमध्ये ‘क’ केन्द्रको चुनाव महिला नेतृत्वमा हुने भएको छ ।

जिल्लामा साढे २ सय मतदान केन्द्रमध्ये उक्त केन्द्रलाई मात्र महिलामैत्री बनाइएको हो ।

उक्त केन्द्रको चुनाव गराउन मतदान कर्मचारी र सुरक्षाकर्मीसमेत ११ जना महिला खटिएका छन् । नागरिकमा समाचार छ ।