काठमाडौं, २४ जेठ । तत्कालिन समयमा प्रतिनिधिसभाबाट निर्वाचन गराउन नसक्दा राजाबाट अपदस्थ कांग्रेस सभापति शेर बहादुर देउवा प्रदेश र केन्द्रीय संसद (संघ)को निर्वाचन गराउने जिम्मेवारीसहित चौथोपटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
पधानमन्त्री बाट अपदस्त भएको १२ बर्ष ४ महिना ४ दिनपछि ‘खोलो’ फर्किएको छ । तर जिम्मेवारी भने, उही छ – निर्वाचन गराउने ।
प्रधानमन्त्रीका प्रमुख कार्यभार स्
माघ ७ भित्र तीनै तहको चुनाव
संविधान संशोधन र कार्यन्वयन
भूकम्पपछिको पुननिर्माण
शान्तिप्रक्रियामा बाँकी काम
गठबन्धनलाई निरन्तरता
छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध
नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्