काठमााडौं, २८ जेठ । राष्ट्रपति विद्यादेखी भण्डारी मंगलबार स्विजरल्याण्ड भ्रमणमा जाने कार्यक्रम रहेको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले स्विजरल्याण्डको जेनेभामा आयोजना गर्न लागकेो (वल्र्ड अफ वर्क समिट) मा भाग लिन राष्ट्रपति जान लागेकी हुन् ।
गत साता सुरु भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औँ सत्रकै दौरान (वल्र्ड अफ वर्क समिट) हुन लागेको हो । अन्नपुर्ण पोष्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्