झापा, ४ असार । विद्यालय तहमाा बंगाला भाषलाई अनिवार्य गर्ने पश्चिम बंगाल राज्य सरकारको निर्णयविरुद्ध आन्दोलन चर्किएको दार्जिलिङमा सरकारी दमन चुलिएको छ । यशक्रममा शनिवार भारतीय सेनाले चलाएको गोली लागेर तीन आन्दोलनकारीको ज्यान गएको छ ।
मश्चिमी बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले आंकवादी गतिविधि भनेर तिखो रुपमा आलोचना गरिरहँदा अलग राज्य स्थापनाको मागसहित संघर्षरत नेपालीभाषीमाथि दमन पनि उग्र भईरहेको छ ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार केहि दिन अघि सुरक्षाकर्मिले गोर्खा जनमुक्ति मोर्चाको कार्यालयमा छापा मारेको घट्नाको विरोधमा प्रर्दशनमा उत्रिएका र्दशनकारीमाथि सेनाले गोली चलाएको हो, नगारिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्