सम्पादकीय

८० बर्षको वृद्ध भत्ताबाट किन भए वञ्चित ?



म्याग्दी, ४ असार । सरकारले बृद्धबृद्धालाई उपलब्ध गराएको भत्ता वरदान सावित भएको छ । उनीहरुलाई बृद्धभत्ता बुढेसकालमा भरअभरमा खर्चका लागि ठुलो सहयोग भएको छ ।

यहाँको धेरै बृद्धबृद्धाले बृद्धभत्ताबाटै दैनिकी चलाईरहेका छन् । गाउँका प्राय बृद्धबृद्धाले भत्ता पाए पनि मालिका गाउँपालिका ५ का ८१ बर्षीय बमबहादुर घर्ती भने भत्ताबाट बञ्चित भएका छन् ।

गाउँको बृद्धाले हरेक चौमासिकमा सुविधा लिने गरे पनि घर्तिमगरले भने अहिलेसम्म भत्ता पाउन सकेका छैनन् । नागरिकमा समाचार छ ।