सम्पादकीय

उजुरीका चाङैचाङ : सुनुवाईको प्रतीक्षामा उजुरीका ठेली !



काठमाडौैं, ६ असार । शान्ति सम्झौताको महत्पुर्ण पाटोका रुपमा रहेको द्धन्द्धकालीन मुद्धा टुङ्ग्याउन गठित सत्य निरुपण र बेपत्ता आयोग उजुरीका ठेली मात्रै लिएर बसेको पठाईएको छ ।

सत्य निरुपण आयोगका पदाधिकारीबीच केही समय झगडा गर्दैमा समय वितेको र बेपत्ता अयोगले पनि केही समय झगडा गरे पनि आवशयक एैन लामो समयदेखि संशोधन हुन नसक्दा कामहरु लठिबज्र अवस्थामा रहेका छन् ।

दुवै आयोगका म्याद विगतमा १ बर्षका लागि थपिएका बव करिव ७ महिना मात्रै बाँकी रहेको छ । पीडकलार्य कारवाहीका लागि आवश्यक पर्ने एैन लामो समयदेखि संशोधन हुन नसक्दा ६१ हजारभन्दा बढी दर्ता भएका उजुरीहरु सुनुवाईको प्रतीक्षामा रहेका छन् । नेपाल समाचारपत्रमा समाचार छ ।