सम्पादकीय

मलेसियाबाट फर्किए नेपाली कामदार



काठमाडौं, ६ असार ।  मलेसियास्थित घरफिर्ती कोन्द्रमाहवाई टिकटको खर्च वेहोर्न नसकी अलपत्र परेका २८ जना नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार सोमबार गरी स्वदेश फर्काएको छ ।

रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपाली विविध कारणले अवैध हुने गर्दछन् ।

र यीता नेपालीहरुलाई स्थानीय प्रहरीले पक्राउ गरी मुद्दा टुंगिएपछि घरफिर्ती केन्द्रमा राख्ने गर्छ । नागरिकमा समाचार छ ।