सम्पादकीय

आफैलाई गोली हानी प्रहरीले गरे आत्महत्या



लहान, १८ असार । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका छन् ।

प्रहरी सहायक निरीक्षक गोवद्र्धन खत्रीले शुक्रबार राति आफैले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेका छन ।

उदयपुर त्रियुगा नगरपालिका ११ जलजले घर भएका खत्रीले के कति कारणले आत्महत्या गरेको खुल्न सकेको छैन । नेपाल समाचारपत्रमा समाचार छ ।