सम्पादकीय

कांग्रेसलाई देउवाकै क्षेत्रमा धक्का



डडेलधुरा, २० असार । पार्टि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामै नेपाली कांग्रेसले आफ्नो पकड गुमाएको छ ।

आन्तरिक विवाद, टिकट वितरणमा असन्तुष्टि र नेता कार्यकताकै प्रत्यक्ष अन्तर्घातपछि जिल्लाका मुख्य तीन गढमै पार्टी पराजित हुन पुग्यो ।

७ स्थनीइ तह रहेको डडेलधुरामा कांग्रेस अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका र अमरगढी नगरपालिकाको नतिजा दोस्रो पार्टीलाई सुम्पियो । कान्तिपुरमा समाचार छ ।