सम्पादकीय

एक अर्ब स्वाहा : दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा



काठमाडौं, २८ असार । पछिल्लो दुई महिनासम्म सरकारका १ हजार ४ सय कर्मचारीले विदेश भ्रमणमा गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् ।

यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाव मात्र हो ।

ती कमर्चरीले यस अवधीमा एसिया, अफ्रिका, युरोप, उत्तर, अमेरिका, दक्षिण अमेरिका, अस्टेलियाका विभिन्न मुलुकको भ्रमण गरेका हुन् । नागरिकमा समाचार छ ।