प्युठान, १ साउन । कुटपिट आरोपमा स्वर्गद्धारी नपा का वडाध्यक्ष पक्राउ परेका छन् ।
गत असार १३ गते स्वर्गद्धारी खालका एमाले कार्यकर्ता भीमबहादुर घर्तिलाई कुटपिट गरेको आरोपमा शनिवबार वडाध्यक्ष मीनराज रानालाइ प्रहरीले भिंगृबाट पक्राउ गरेको हो ।
किटानी जाहेरी परेको छ । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्