भक्तपुर, ५ साउन । खाल्डाखुल्डी खनेर त्यत्तिकै छाडिदिँदा पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक धरापमा परेको छ ।
तीन बर्षअभि विस्तार थालिएको कमलविनायक भत्केकोपाटी नगरकोट खण्डको करिब १६ किलोमिटर मुख्य सडक विस्तारमा भएको ढिलाईका करण सडक थप धराप बनेका हुन् ।
चाँगुनारायण नगरपालिका ७ वागेश्वरीका केशवप्रसाद अधिकारीले भने, ुठेकेदारले सडक अलपत्र छाडिदिँदा दुर्घटनाको जोखिम बढेको छ ।ु घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने हुँदा समस्या परेको उनको गुनासो छ । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्