झापा, ७ साउन । पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ । कन्काई नगरपालिका ५३ बर्षीय गोपाल विस्टको छिनेको खुट्टा जोडिएको छ ।
उनी असार १२ गते मोटरसाइकल दुर्घटनामा परेका थिए । उनको खुट्ट लगभग छुट्टिसकेको थियो, हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले भने, छालाले मात्र थोरै अडिएको थियो । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्