सम्पादकीय

विषादीको प्रयोग बढ्यो



झापा, १५ साउन । झापामा बालीनालीमा विषादीको प्रयोग बढ्दै गएको छ । आर्थिक वर्ष ०७२। ७३ मा विभिन्न प्रकारका ३० टन बिषादी खपत भएको झापामा गत आर्थिक वर्ष ०७३ । ७४ मा यो परिणाममा १७ प्रतिशतले वृद्धि भएको छ । ह

जिल्लामा अपत हुने विषदीमध्येको ठूलो हिस्सा भने रासायनिक विषदीले ओगटेको छ । । जैविक बिषदीको प्रयोग भने न्यून मात्रामा हुने गरेको पाइएको छ ।

अगिल्लो आर्थिक वर्षमा ३० टन विषदी खपत भएकोमा गत आर्थिक वर्षमा ३० टन विषादी अपत भएकोमा गत आर्थिक वर्षमा १७ प्रतिशतले खपत बढ्दा ७ प्रतिशत रासायनिक र १० प्रतिशत जैविक तथा वनस्पतिजन्य बिषादीको प्रयोग वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयको अनुमान छ ।

व्यवसायिक खेती गर्नेहरुको संख्या बढ्दै जाँदा विषदीको खपत पनि बढेको हो । तर, रासायनिक विषादीको तुलनामा जैविक तथा वनस्पतिजन्य विषदीको प्रयोग क्रम बढेको पाइएको छ । कारोबारमा समाचार छ ।