विश्व

जागिर खान ९ बर्षीयाको आवेदन : नासा अधिकारीहरु अच्चममा



अमेरिका, २२ साउन । अमेरिकामा चार कक्षामा पढ्ने विद्यार्थीले अमेरिकी अन्तरिक्ष संस्था नासाको ध्यान तानेको छ । गत साता नासाले साना जीवाणुहबाट अन्य ग्रहलाई जोाउन सक्ने क्षमता भएको ब्यत्तिलाई ग्रह संरक्षण अकिृत पदमा आवदेन माग गरेको थियो ।

उक्त पदमा न्युजर्सीको विद्यालयमा अभ्ययनरत ९ बर्षीय ज्याक डेभिसले आवेदन दिएपछि नासाका अधिकारीहरु अच्चमा परे । डेभिसले आफु ग्रहको वास्तविक अभिभावक भएको दावीसहित हातैले आवेदनपत्र लेखेका थिए ।

उनले पत्रमा लेखका छन् म नौ बर्षको मात्र हुँला, तर मलाई लाग्छ म यो पदका लागि योग्य छु । उनले अमेरिकी टेलिभिजन सिरियल मार्भेल एजेन्टस् अफ सिल्ड हेरेको र म्यान ईन ब्ल्याक चलचित्र हेर्ने आशा राखेको बताए । मैले आन्तरिक्ष र एलियनसम्बन्धी सबैजसो सिनेमा हेरेको छु ।

उनले पत्रमा लेखेका छनु मेरी दिदीले त एलियनजस्तै छस् भन्नुभएको छ म यवा छु, त्यसैले एलियनले सवै कुरा चाँडै सिक्न सक्छु, त्यस कारण म यो जागिरका लािग ठकि छु ।