सम्पादकीय

चार घण्टा सम्म बगेर पनि बाँचिन सानुमाया



काठमाडौं, १ भदौ । चार घण्टा लगातार बाढीमा बगेर पनि ईटहरीकी सानुमाया राईको जीवन बाँचेको छ । उनीसंगै सुतेकी दिदीको शव विराटनगरमा भेटिएको गिथयो ।
भिनाजु र भदा बेपत्ता छन् ।

बुढीखोलाबो बाढीमा भन्डै १० किलोमिटर बगेर पनि सानुमायाँ बाँच्न सफल भएकी हुन् । सानुमाया र उनकी दिदीको परिवारलार्य बाढीले बुढीखोलामा हालेको थियो ।

उनी दुहबीसम्म बगेकी थिईन् । सानुमाया दुबी पुगेपछि पाखा लागिन् । बगेका रुखका मुुडा समाएर हेलिँदै गर्दा आफु बाँचेको उन्ले बताईन् ।, नयाँ पत्रिकामा समाचार छ ।