काठमाडौं, २० भदौ । संयुक्त अबर ईमिरेट्स (युएई) स्थित नेपाली दुतावासले भिजिट भिसाको माध्यमबाट अवैध रुपमा कामदार ओसारपसारमा संलग्न भएको भन्दै ५१ दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको छ । दुतावासले उनीहरुलाई कारवाही पनि सिफारिस गरेको छ ।
सार्वजनिक सुचीमा ट्राभल एजेन्सी र म्यानपावरमा काम गर्ने ब्यक्तिसमेत छन् । अवैध रुप्मा घरेलु कामदारका रुपमा रा काम खोज्दै भिजिट भिसामा लगिएका ७१ पीडितले दिएको उजुरीका आधारमा दुतावासले दलाल, ठग र मानव तस्करको नाम सार्वजनिक गरेको हो । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्