जाजरकोट, २१ भदौ । त्रिवेणीनलागाड–मुलीको पवित्रा सिंहलाई एक साताअघि ज्वरोले निकै सतायो । उनीसहित परिवारका तीनजना बिरामी पेर । उनी तीन घन्टा टाढा लहँस्थित स्वास्थ्य चौकी गइन् । त्यहाँको सिटामोलले काम गरेन । निःशुल्क औषधिले काम नगरेपछि उनी निजी मेडिकल गइन् । त्यहाँको औषधिले भने उनलाई बिसेक भएको छ ।
दुईछोराछोरी अझै बिरामी छन् । ‘ समान्य औषधिले कामै गर्दैन ।, फर्की–फर्की ज्वरो आउँछ’ पवित्राले भनिन्, ‘ज्वरोले साह्रै गलायो ।’ धेरैजसो गाउँले ज्वरोले थलिएका छन् । विरामीजति निजी मेडिकलमा गएर औषधि किन्न बाध्य छन् । अन्न्पूर्ण पोस्ट्मा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्