सम्पादकीय

कोरियामा हुन्डी दलालको बिगबिगी



काठमाडौं, २२ भदौ । दक्षिण कोरियाका नेपाली अवैधानिक हुण्डी दलालको बिगबिगी भएको छ । सस्तो दररेटमा स्व्देश रकम पठाईदिने भन्दै कामदारसंग पैसा उठाउने सव एजेन्टहरु सक्रिय भएका छन् ।
जसमध्य पैसा उठाउने अधिकांश हुण्डी एजेन्टले दलाल लिडरलाई पैसा बुझाउने गर्छन । उनीहरुले ढिलो चाँडो स्वदेशमा पैसा पठाइदिन्छन् । तर, पछिल्लो समय भने कतिपय हुण्डी लिडरहरु उठाएको पैसा कुम्ल्याएर भाग्ने वा गुपचुप बस्ने गरको पनि छन् ।

कोरियामा रहेका एनआरएन प्रतिनिधि, एनसिसी प्रतिनिधि, व्यवसायी, शरणार्थी भीषावाहक, अवैधानिक, सामाजिक तथा राजनीतिक क्रियाकलापमा संलग्न र इपीएस कामदारहरु नै हुण्डी व्यवसायमा संलग्न छन् । कारोबारमा समाचार छ ।