सम्पादकीय

दर्ज्यानी चिह्न पाखुराको सट्टा काधमा



काठमाडौं, २८ भदौ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानदेखि वरिष्ठ हवल्दारले पाखुरामा लगाउँदै आएको दज्र्यानी चिह्न अब काँधमा लागाउने भएका छन् ।

यसअघि पाखुरमा लगाउँदै आएको चिह्न बेलाबेलामा हराउने, आन्दोलनमा जाँदा प्रहरी जवान तथा प्रहरी वरिष्ठ हवल्दारको दज्र्यानी चिह्न हराउने क्रम बढेको भन्दै दुवै संगठनले अब ती दज्र्यानी चिह्नकुममा नै लगाउने ब्यवस्था गरेको हो ।

नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक मनोज नेउपानेले विभिन्न पाखुरामा लगाइदै आएको दज्र्यानी चिह्न अब अन्य अधिकृतहरुले जस्तै अधिकृतहरुले जस्तै कुममा लगाउने व्यवस्था भएको बताए । नेपाल समाचारपत्रमा समाचार छ ।