सम्पादकीय

तिहारमा विद्युतीय बत्ती अभाव



काठमाडौं १ कार्तिक । तिहार नजिकिँदै गर्दा बजारमा विद्युतीय बत्ती अभाव देखिएको छ । सरकारले कर प्रणलीमा कडाई गरेपछि व्यापारीले विद्युतीय सामग्रीको आयत कमी गरेपछि अभाव भाएको हो ।

तिहारमा घरमा सजाउने झिलिमिली बत्ती उपभोक्ताले पाउन सकेका छैनन् । यसपटक विद्युतीय बत्तीको कमै आपूर्ति गरिएकोले व्यापारीलाई रित्तो हात फर्काउनुपरेको तेस्रापििस्थत खाल्सा गिफ्ट हाउसका सञ्चालक प्रितम सिंहले बताए ।
उनले ल्याएका केही विद्युतीय बत्ती सकिएको सुनाए । बत्ती माग गर्दै दैनिक धेरै व्यापारी आउँछन्,’ उनले भने, ‘तर। बत्ती नभएपछि त्यसै फर्काउनुपरेको छ । कान्तिपुरमा समाचार छ ।