जाजारकोट, ६ कात्तिक । जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवारले साइत हेराएर उम्मेदवारी मनोनयन गराएका छन् ।
ज्योतिषीको सल्लाहअनुसार उनीहरुले आइतबार बिहान १०ः५५ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।
उक्त समयलाई सुभसाइत मान्दै आफूरुले उममेदवारी दर्ता गराएको कांग्रेसका तर्फबाट प्रनितनिधिसभाका लागि उम्मेदवारी दिएका राजीबबिक्रम शाहले बताए ।
कांग्रेसको तर्फबाट क्षेत्र नम्बर १ मा बेदराज सिंह र २ मा दीपकजंग शाहीले उम्मेदवारी दर्ता गराएका छन् । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्