Banner News

मोरङ ६ मा लालबाबु पण्डित को अग्ता शेखर पछ्याउँदै



काठमाडौं, २२ मंसिर । मोरङको क्षेत्र न. ६ मा कांग्रेसका शेखर कोइरालालाई वाम उम्मेद्वार एमालेका लालबाबु पण्डितले पछि पारेका छन् ।

प्रारम्भिक नतिजा अनुसार, लालबाबु पण्डितले ५३१२ मत ल्याएका छन् भने शेखर कोइरालाले ४४९६ मत ल्याएका छन् ।