Banner News

प्रधानमन्त्री ओली विमानस्थलमा



काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनाको अवस्था बुझ्न अन्तराष्ट्रिय विमानस्थल पुग्नुभएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, जहाज दुर्घटनाको जानकारी प्राप्त भएलगत्तै प्रधानमन्त्रीले उद्धारका लागि सबै शक्ति केन्द्रित गर्न निर्देशन दिनु भएको थियो ।