जेष्ठ ६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाममा अर्थमन्त्री युवराज खतिवडा, युवा नेता महेश वस्नेत, विष्णु रिजालका अटाउन सफल भएका छन् ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार राति केन्द्रीय सदस्यको सूची तयार पारेका हुन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१ र माओवादी केन्द्रको तर्फबाट २०० सदस्य समायोजन हुने सहमति भएको थियो ।
अनौपचारिक सूची
१. खगराज अधिकारी
२. राजेन्द्र गौतम
३. नरेश खरेल
४.गुरु वराल
५. देवी ज्ञावली
६. भानुभक्त जोशी
७. केशवलाल श्रेष्ठ
८. अच्युत मैनाली
९.देवेन्द्र दाहाल
१०.युवराज खतिवडा
११.विनोद श्रेष्ठ
१२. आनन्द पोख्रेल
१३ बलराम वास्कोटा
१४.डोरमनी पौडेल
१५.कैलाश ढुङगेल
१६.गोकुल बास्कोटा
१७.लिला भण्डारी
१८.विमला घिमिरे
१९.तिलकुमार मेनुङ
२०. महेश बस्नेत
२१ .वसन्त मानन्धर
२२. विनोद ढकाल
२३ .महेश रेग्मी
२४.गौरी वली
२५.रामेश्वर फुयाल
२६. लक्ष्मण ज्ञावली
२७.चन्द्रवहादुर शाहि
२८. नरुलाल चौधरी
२९ .समिन अन्सारी
३०.अहेन्द्र सुन्दर नेम्वाङ
३१.हिम कार्की
३२.श्रीनाथ बराल
३३. रविन्द्र अधिकारी
३४.निरज प्रसाद आचार्य
३५.विष्णु रिजाल
३६.दिलु पन्त
३७. रामेश्वर राना
३८.दयालबहादुर शाहि
३९.टेक बहादुर राना
४०.शारदा सुवेदी
४१. प्रमोद नारायण शाह
४२. पुन्य गौतम
४३.सध्यबहादुर भण्डारी
४४.गोविन्द विक्रम शाह
४५.कृष्ण राई










प्रतिक्रिया दिनुहोस्