(जेष्ठ १२, काठमाडौं) । देशको शुरक्षा निकायको प्रमुख अंग रहेको शसस्त्रमा संगठन भित्र यसरी आर्थिक चलखेल हुनुमा नेतृत्व पंतिको राष्ट्र र राष्ट्रियताको पक्षमा भन्दा कमाइखाने भाँडोको रुपमा नेतृत्व रहेको देखिएको छ ।
शसस्त्र प्रहरी प्रमुख (आइजिपी) शैलेन्द्र खनाल हिजो शैलेन्द्र खनाल क्षेत्र घुमेर आए पश्चात संगठन भित्र व्पापक एसपिको सरूवा गरेको छन् । सरूवा गरेको मध्येमा धेरै जस्तो नेपाली काग्रेशका निकटका एसपीहरूको रोजे र भनेको ठाउँमा सरूवा गरियको छ । उनले प्रत्येक व्यक्ति ६ लाख लिएको निकट स्रोतले वताएको छ ।
यस्तै प्रवृत्तिलाई हेर्ने र निरन्तरता नेतृत्व पंतिले दिने हो भने आगामि आउने दिनहरूमा शसस्त्रमा पैसा नदिकन कमाण्ड पाउने भनेकुरा भने टरेर गएको देखिन्छ । नेपालको सुरक्षा निकायको प्रमुख अंग शसस्त्र प्रहरी बलमा ३० जना एसपीको सुरुवा भएकोमा व्यापक आर्थिक चलखेल भएको छ ।










प्रतिक्रिया दिनुहोस्