समाचार

विद्यार्थीलाई स्वास्थ्य प्रति अचेतन र अस्वस्थ नागरिक पार्ने दुष्प्रयास नगर्न चेतावनी (विज्ञप्तीसहित)



जेष्ठ १५, काठमाडौं । संयुक्त संघर्ष विद्यार्थी संघर्ष समितिले सरकारले माध्यमिक तहमा अनिवार्य विषयबाट स्वास्थ्य, जनसंख्या तथा वातावरण विषय हटाई विद्यार्थीलाई स्वास्थ्य प्रति अचेतन र अस्वस्थ नागरिक पार्ने दुष्प्रयास नगर्न चेतावनी दिएको छ ।

आज समितिले विज्ञप्ती जारी गर्दै विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने कार्य नगर्न आग्रह गरेका छन् ।