राजनीति

फोरमबाट यादव स्वास्थ्य, राई सहरी विकास मन्त्री हुने



जेष्ठ १७, काठमाडौं । संघीय समाजवादी फोरम नेपालले सरकारमा अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री र सहरी विकास मन्त्रालयमा भने मोहमद इस्तियाक राईलाई पठाउने निर्णय गरेको छ ।

बाँके क्षेत्र नम्वर २ का सांसद राईले वाम तथा लोकतान्त्रिक गठवन्धनका उम्मेदवारलाई फराकिलो मतले पराजित गरेका हुन् । फोरम भित्र सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ चर्को विवाद भएपछि पार्टी अध्यक्ष यादवले राईलाई सरकारमा पठाउने निर्णय गरेका हुन् ।