Banner News

नेकपाले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज



जेष्ठ २४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो पार्टीलाई जिम्मेवारी वाडफाड गर्ने क्रममा प्रदेश इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी दिएको छ ।

नेकपाले प्रदेश इन्चार्ज र सहइन्चार्ज निम्न अनुसार तोकेको छ :

प्रदेश नं. १ इन्चार्ज योगेश भट्टराई, सह इन्चार्ज राम कार्की
प्रदेशनं. २ इन्चार्ज सत्यनारायण मण्डल सहइन्चार्ज प्रभु शाह
प्रदेश नं. ३ इन्चार्ज अष्टलक्ष्मी शाक्य सहइन्चार्ज हितमान शाक्य
प्रदेश नं. ४ इन्चार्ज देबेन्द्र पौडेल सहइन्चार्ज खगराज अधिकारी
प्रदेश नं. ५ इन्चार्ज घनश्याम भुसाल सहइन्चार्ज जयपुरी घर्ती
प्रदेश नं. ६ इन्चार्ज जनार्दन शर्मा सहइन्चार्ज यमलाल कंडेल
प्रदेश नं. ७ इन्चार्ज भिम रावल सहइन्चार्ज खगराज भट्ट