जेठ २५, काठमाडौँ । घामबाट आफ्नु स्क्रिनलाई यसरी जोगाउन सकिन्छ :
- हरेक दिन दुईपटक चिसो पानीले नुहाउनु राम्रो हुन्छ ।
- घामले एलर्जी बनाएको ठाउँमा आलु पिँधेर लगाउने ।
- नरम कपडा चिसो दूधमा डुबाई छालामा मालिस गर्ने ।
- घाममा निस्कनुअघि सनस्क्रिन लगाउने ।
- घामले डढेको स्क्रिनमा घिउकुमारीको चोप लगाउने ।
- काँक्रो पिँधेर छालामा लगाउने यसले घामबाट छाला डढ्न कम हुन्छ ।
- पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ ।
प्रतिक्रिया दिनुहोस्